Absolutely

“काम गर्ने कालू मकै खाने भालु”

भन्ने उखान भन्दैथ्यें I 
.
.
मेरो छेउकि केटि मकै खादैरैछे।

रिसले झन्डै मेरै पो मकै चपाउने
दात झार्दिन मोरीले I

‪#‎DeViL

Advertisements

छोरीलाई शिक्षा दिन हिचकिचाउने यो समाज
छोराका लागी शिक्षित बुहारी खोज्छ। 
बुहारीलाई बोक्सी देख्ने समाज 
छोरीलाई लक्ष्मी देख्छ। 
‪#‎फरक_दृष्टिकोण‬
के छोरा के छोरी,
सबैलाई समान दृष्टिकोणले हेरौँ !
Respect Each Girl As Your Own Daughter,
Sister Or Mother  🙌

‪#‎NBB‬

मेकानिक➖दिदि स्कुटिको ईन्जिनमा आयल पनि छैन,र ब्रेकले पनि काम गरेको छैन,
.
.
.
.
.
.
.
.

स्कुटिवाली➖यि सा-साना प्रबलम छोड,खास कुरा ऐना ठिक गर्देऊ अैले लाई ल,

‪#‎DeViL‬